बाढी प्रभावित स्थानीय तह विपद संकटग्रस्त क्षेत्र घोषणा

होमपेज / समाचार /
बाढी प्रभावित स्थानीय तह विपद संकटग्रस्त क्षेत्र घोषणा
  • रेडियो सुदूर सञ्चार
  • १० भदौ २०८३ (२० घण्टा अघि)
  • २९

बाढीबाट प्रभावित भएका जिल्लाका स्थानीय तहलाई सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। 

बुधबार मन्त्रिपरिषदको आकस्मिक बैठकले रसुवा, नुवाकोट, धादिङ लगायतका प्रभावित स्थानीय तहमा विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।

‘विपदबाट प्रभावित जिल्लाका स्थानीय तहमा तीन महिनाका लागि विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ बमोजिम विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने,’ सरकार प्रवक्ता सस्मित पोखरेलले भने।

सरकारले अहिले उद्धारका कामलाई प्राथमिकतामा राखेको उनले बताए।

WhatsApp-Image-2026-08-26-at-2.24.00-PM-1787733637.jpeg

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस