सोमबारदेखि हलबाट उतारिने ‘पूर्णबहादुरको सारङ्गी’

होमपेज / मनोरंजन / मुख्य समाचार /
सोमबारदेखि हलबाट उतारिने ‘पूर्णबहादुरको सारङ्गी’
  • रेडियो सुदूर सञ्चार
  • २२ मंसिर २०८१ (२ बर्ष अघि)
  • ४०२

दक्षिण भारतीय फिल्म ‘पुष्पा–२ दी रुल’ रिलिज हुनासाथ ‘पूर्णबहादुरको सारङ्गी’लाई सिनेमा हलहरुले सो बाँडफाँटमा बाइपास गरेको भन्दै निर्माण कम्पनीले सोमबार (पर्सी)देखि हलबाट उतार्ने निर्णय गरेको छ। 

एक विज्ञप्ति जारी निर्माण कम्पनी सेभेन सिजले यस्तो जानकारी दिएको हो।  गरेको आरोप लगाउदै  फिल्म निर्माण कम्पनी सेभेन सिज इन्टरटेन्मेन्टले पर्सि सोमबारबाट पूर्णबहादुरको सारङ्गी नेपालका सबै सिनेमा हलहबाट उतार्ने निर्णय भएको जनाइएको छ। 

यो फिल्मले पर्सि सोमबारसम्म करिब करिब ४८ करोडको हाराहारीमा व्यापार गर्नेछ।

7-seas-1733561193.jpg

अन्तिम अध्यावधिक: २२ मंसिर २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस