कञ्चनपुर : भरुवा बन्दुकसहित एक जना पक्राउ

होमपेज / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १७ माघ २०८१ (५ महिना अघि)
  • ६२१

बेलौरी, कञ्चनपुर -

कञ्चनपुरबाट भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । बुधवार लालझाडी गाउँपालिका -३ बस्ने पुन्ना राना घरमै लुकाएर राखिएको अवस्थामा भरुवा बन्दुक सहित पक्राउ परेका हुन् ।

उनलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

अन्तिम अध्यावधिक: १७ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस