काठमाडौँबाट कैलाली आउँदै गरेको बस दु*र्घ*ट*ना

होमपेज / दुर्घटना / मुख्य समाचार / समाचार /
चार जना यात्रु घाइते
  • रेडियो सुदूर सञ्चार
  • २२ माघ २०८१ (३ महिना अघि)
  • ४६६६

कैलाली -

काठमाडौँबाट कैलाली आउँदै गरेको बस दुर्घटना भएको छ । मङ्गलबार सुपप्र ०४००१ ख ००२ नम्बरको शिवपुरी यातायातको बस कैलालीको लम्कीचुहा-३ गोराङ्गेमा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार दुर्घटनामा चार जना यात्रु घाइते भएका छन् । उनीहरुमध्ये तीन जनाको अवस्था सामान्य छ । दार्चुलाकी २२ वर्षीया सपना बोहोराको अवस्था मध्यम छ भने लालरत्न अस्पतालमा उपचार भइरहेको छ । बसमा ४० जना सवार रहेकामा अन्य यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ ।

अन्तिम अध्यावधिक: २२ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस