७५ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

होमपेज / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २६ माघ २०८१ (३ महिना अघि)
  • २२७

नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ ७५ इन्स्पेक्टर डीएसपी दर्जामा बढुवाका निम्ति सिफारिस भएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले शुक्रबार राति प्रकाशित गरेको बढुवा सिफारिसमा २०७० सालमा खुला प्रतिस्पर्धबाट भर्ना भएका इन्स्पेक्टरलाई प्राथमिकता दिइएको छ ।

अघिल्लो बढुवामा छुटेका २०६७ का चन्द्रबहादुर थापा फेरि पनि छुटेका छन् ।

 

 

    

 

अन्तिम अध्यावधिक: २६ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस