काँग्रेस नेता ओझा प्रदेश सदस्यमा मनोनीत

होमपेज / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ३० माघ २०८१ (३ महिना अघि)
  • ३६९

कञ्चनपुर -

नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता शिरोमणी कुमार ओझा काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्यमा मनोनीत भएका छन् । 

ओझालाई काँग्रेस सुप प्रदेश समितिले आमन्त्रित सदस्यमा मनोनीत गरेको हाे। काँग्रेस प्रदेश सभापति वीरबहादुर बलायरले पार्टीको विधान अनुरुप ओझालाई आमन्त्रित सदस्यमा मनोनित गरेको जनाए ।

भने, ओझाले जिम्मेवारी थप भएकाेमा पार्टीले दिएको काम इमानदारी पूर्वक पूरागर्ने विश्वास व्यक्त गरेका छन् । 

अन्तिम अध्यावधिक: ३० माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस