च्याम्पियन्स ट्रफी क्रिकेट : विजेताले २२ लाख ४० हजार डलर पाउने

होमपेज / खेलकुद / मुख्य समाचार / समाचार /
च्याम्पियन्स ट्रफी क्रिकेट : विजेताले २२ लाख ४० हजार डलर पाउने
  • रेडियो सुदूर सञ्चार
  • २ फागुन २०८१ (११ महिना अघि)
  • ४१२

च्याम्पियन्स ट्रफी क्रिकेटको विजेताले २२ लाख ४० हजार डलर पाउने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिसद् (आईसीसी) ले आफ्नो वेबसाइटमार्फत् पुरस्कार राशीबारे जानकारी दिएको हो।  च्याम्पियन्स ट्रफी बुधबार पाकिस्तानमा सुरु हुँदैछ।

आईसीसीका अनुसार, उपविजेताले ११ लाख २० हजार डलर, सेमिफाइनल पुग्ने दुई टोलीले ५ लाख ६० हजार रुपैयाँ पाउनेछन्।  समूह चरणका खेलमा जित हात पर्ने टोलीले ३४ हजार डलर पाउने आईसीसीले जनाएको छ।  यो संस्करणको च्याम्पियन्स ट्रफीमा ८ टोली सहभागी छन्।  भारतले पाकिस्तानमा खेल्न नमानेपछि उसका सम्पूर्ण खेलहरू यूएईमा हुनेछन्।

भारत समूह चरणबाटै बाहिरिए सेमिफाइनल र फाइनलका सम्पूर्ण खेलहरू पाकिस्तान मै हुनेछन्।  भारत फाइनलमा पुगे यूएई मै फाइनल खेल हो ।

अन्तिम अध्यावधिक: २ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस