लालझाडी : यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ

होमपेज / अपराध / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १८ फागुन २०८१ (२ महिना अघि)
  • ३१७

कञ्चनपुर

कञ्चनपुरमा यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको लालझाडी गाउँपालिका–४ का २५ वर्षीय पुष्कर भारतीलाई शनिवार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत कञ्चनपुरको फैसलाले २०८१ असोज १३ गते यौन दुरुपयोग मुद्दामा ६ महिना कैद र २५ हजार जरिवाना तोकिएका तर फरार रहेका भारतीलाइ इलाका प्रहरी कार्यालय बेलौरीबाट  खटिएको प्रहरी टोलीले लालझाडी गाउँपालिका–६ चान्देव कालागौडीबाट पक्राउ गरेको जनाएको छ ।

अन्तिम अध्यावधिक: १८ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस