ट्रेण्डिङ

एमाले सुदूरपश्चिम कमिटीमा ४ जना सदस्य मनोनित

होमपेज / मुख्य समाचार / राजनीति / समाचार /
मनोनित चारै जना अछामका
  • रेडियो सुदूर सञ्चार
  • १८ फागुन २०८१ (६ महिना अघि)
  • २३९

नेकपा एमालेले सुदूरपश्चिम प्रदेश कमिटीमा चार जना सदस्य मनोनयन गरेको छ । प्रदेश कमिटीले मनोनयनका लागि केन्द्रमा सिफारिस गरेको थियो । सोही सिफारिस अनुसार आइतबार बसेको सचिवालय बैठकले अनुमोदन गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

मनोनित चारै जना नै अछामका छन् ।जयचन्द्र सुहाँर, रामबहादुर बुढा, नन्दबहादुर सिंह कडायत र अमर विकलाई प्रदेश कमिटीमा गरिएको मनोनयन अनुमोदन भएको महासचिव पोखरेलले बताए ।

अन्तिम अध्यावधिक: १८ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस