ट्रेण्डिङ

धेरै पुराना अपराधीहरू पनि अहिले पक्राउ परेका छन् : गृहमन्त्री लेखक

होमपेज / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २१ फागुन २०८१ (६ महिना अघि)
  • ७१३

गृहमन्त्री रमेश लेखकले धेरै पुराना अपराधीहरू पनि अहिले पक्राउ परेको बताएका छन् ।

बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । कुनैपनि अपराधका अपराधीहरू पक्राउ परेको र कारबाही भएको उनको जिकिर छ ।

‘सरकारको काम देखिएको छ । कुनैपनि अपराधका अपराधीहरू पक्राउ परेका छन् । अनुसन्धान भएको छ,’ गृहमन्त्री लेखकले भनेका छन्, ‘कानुन बमोजिम कारबाही भएको छ । धेरै पुराना अपराधीहरू पनि अहिले पक्राउ परेका छन् ।’ उनले आधारभूत प्रहरीलाई धेरै सुविधा हुनेगरी विधेयक ल्याइएको बताए ।

अन्तिम अध्यावधिक: २१ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस