Advertisement
Skip This
ट्रेण्डिङ

४ हजार ६ सयले घट्यो सुनको मूल्य, तोलाको कति?

होमपेज / अर्थ /
सुनको मूल्य १ लाख ८३ हजार ५०० कायम
  • रेडियो सुदूर सञ्चार
  • १८ बैशाख २०८२ (६ महिना अघि)
  • ४८४

स्थानीय बजारमा सुनको मूल्य आज पनि घटेको छ। बुधबार ७ सय रुपैयाँले घटेको सुन आज ४ हजार ६ सय रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ४ हजार ६ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य १ लाख ८३ हजार ५००  कायम भएको छ।

सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। बुधबार प्रतितोला चाँदी  १९ सय ६५ रुपैयाँमा कारोबार भएकोमा आज १९ सय १५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

अन्तिम अध्यावधिक: १८ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस