सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

होमपेज / अर्थ /
  • रेडियो सुदूर सञ्चार
  • ३० बैशाख २०८२ (६ दिन अघि)
  • ३४७

नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मङ्गलबार सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ८६ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो । यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

अन्तिम अध्यावधिक: ३० बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस