कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ

होमपेज / अपराध /
कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ
  • रेडियो सुदूर सञ्चार
  • ८ जेठ २०८२ (१ बर्ष अघि)
  • ८९३

कञ्चनपुर -

कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।

जिलाको भीमदत्त नगरपालिका-१० गड्डाचौकी स्थित भारतबाट नेपालतर्फ आउदै गरेको अवस्थामा सोही नगरपालिकाको भुजेला बस्ने २४ वर्षीय राजेन्द्र सिह टमटा खैरो हेरोइनसहित पक्राउ परेका हुन्। टमटालाई शून्य दशमलव ४५ ग्राम लागूऔषध (खैरो हेरोइन) सहित इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 

अन्तिम अध्यावधिक: ८ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस