ट्रेण्डिङ

अमेरिकाले रोक्यो ‘स्टुडेन्ट भिसा’

होमपेज / अन्तर्राष्ट्रिय / प्रवास /
  • रेडियो सुदूर सञ्चार
  • १४ जेठ २०८२ (३ महिना अघि)
  • १७८

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्वभर रहेका दूतावासहरुलाई स्टुडेन्ट भिसा सम्बन्धी आवेदन र अन्तर्वार्ता रोक्न निर्देशन जारी गरेको छ ।

विदेश मन्त्री मार्को रुबिओले अर्को आदेश जारी नभएसम्म स्टुडेन्ट भिसा जारी नगर्न मेमो पठाएका छन् ।

अमेरिकी समाचार एजेन्सी सीबीएस न्युजका अनुसार अमेरिकाले अब विद्यार्थी भिसा आवदेकहरुको सोसल मिडिया गहन अध्ययन गर्ने प्रक्रिया थाल्दैछ ।

अन्तिम अध्यावधिक: १४ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस