पेट्रोलियम पदार्थको मूल्य बढ्यो

होमपेज / अर्थ /
  • रेडियो सुदूर सञ्चार
  • १७ जेठ २०८२ (१ हप्ता अघि)
  • २८२

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलमा २ र डिजेल तथा मट्टितेलमा १ रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो। नयाँ सूची अनुसार पेट्रोल प्रतिलिटर १५९ र डिजेल  प्रतिलिटर १४३ रुपैयाँ कायम भएको छ। नयाँ मूल्य राति १२ बजेदेखि लागू हुने छ। 

null

 

 

 

अन्तिम अध्यावधिक: १७ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस