अत्तरिया चोकमा आकाशे पुल निर्माण गरीने

होमपेज / पूर्वाधार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ६ असार २०८२ (२ हप्ता अघि)
  • ३३४

कैलालीको अत्तरियामा आकाशे पुल निर्माण गरिने भएको छ ।

गोदावरी नगरपालिकाको १५ औं नगर सभामा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगरप्रमुख वीरेन्द्र भट्टले आगामी आर्थिक वर्षमा सुदूरपश्चिमकै पहिलो आकाशे पुल निर्माण गरिने बताएका हुन ।

उनले आकाशे पुल निर्माणका लागि सम्भाव्यता अध्ययनको प्रक्रिया अगाडि बढेको र, आगामी आवमा निर्माण सम्पन्न गरिने लक्ष्य रहेको नगरप्रमुख भट्टले बताए ।

अन्तिम अध्यावधिक: ६ असार २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस