ट्रेण्डिङ

सुनको भाउ घट्यो, तोलाको कति?

होमपेज / अर्थ /
  • रेडियो सुदूर सञ्चार
  • ९ साउन २०८२ (४ हप्ता अघि)
  • ४१५

सुनको भाउ आज सामान्य घटेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँले घटेर तोलाको एक लाख ९४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ एकैदिन तोलामा दुई हजार चार सय रुपैयाँले घटेर एक लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ भने सामान्य बढेको छ । चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँले बढेर दुई हजार तीन सय ४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय ३५ रुपैयाँ कायम भएको थियो । 

अन्तिम अध्यावधिक: ९ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस