पुनर्वास : खैरो हेरोइनसहित एक जना प*क्रा*उ

होमपेज / समाचार /
पुनर्वास : खैरो हेरोइनसहित एक जना प*क्रा*उ
  • रेडियो सुदूर सञ्चार
  • ११ साउन २०८२ (१ बर्ष अघि)
  • ५७३

पुनर्वास, कञ्चनपुर -

कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको पुनर्वास नगरपालिका११ डोकेबजार चेकप्वाईन्ट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको डोटीको दिपायल सिलगढी नगरपालिका३ बस्ने २२ वर्षीय राजकुमार बादी खैरो हेरोइनसहित पक्राउ परेका हुन्।

बादीलाई चेकजाँच गर्दा उनको साथबाट ६ ग्राम ७३० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी परासन, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

अन्तिम अध्यावधिक: ११ साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस