Advertisement
Skip This
ट्रेण्डिङ

सुनको भाउ तोलाको १ लाख ९९ हजार रुपैयाँ पुग्यो

होमपेज / अर्थ /
  • रेडियो सुदूर सञ्चार
  • ११ भदौ २०८२ (२ महिना अघि)
  • ३२०

आज सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढेको छ । तोलामा तीन सय रुपैयाँले बढेर आज सुन तोलाको एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 
हिजो सुनको भाउ तोलाको एक लाख ९८ हजार सात सय रुपैयाँ थियो । यस्तै चाँदी १५ रुपैयाँले घटेर तोलाको दुई हजार तीन सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय ६० रुपैयाँ थियो ।

अन्तिम अध्यावधिक: ११ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस