जेनजी पुस्ताका आन्दोलनकारीले कर्फ्यु र निषेधाज्ञा तोडेर दोस्रो दिनको आन्दोलन झन् तिव्र पारेका छन्।
संसद भवन अगाडिबाट सुरु भएको आन्दोलन झन् उग्र बनिरहेको छ। नेताका घर तोडफोड र घेराऊ सुरु भएको छ।
संसद भवन अगाडि नारा लागेको छ– सेना प्रहरी लिपुलेक जाऊ संसद भवन जेनजीलाई देऊ!