नख्खु कारागारबाट बाहिर निकालियो रबि लामिछानेलाई

होमपेज / मुख्य समाचार / समाचार /
नख्खु कारागारबाट बाहिर निकालियो रबि लामिछानेलाई
  • रेडियो सुदूर सञ्चार
  • २४ भदौ २०८२ (४ महिना अघि)
  • ४७६

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीले नख्खु कारागारबाट बाहिर निकालेका छन् ।

आज दिउँसो प्रदर्शनकारीले लामिछानेलाई जेलबाट बाहिर निकालेका हुन् । लामिछाने सहकारी बचत अपचलन मुद्दामा नख्खु कारागारमा थिए । नख्खु जेलका प्रमुख सत्यराज जोशीका अनुसार प्रदर्शनकारीले ढुङ्गामुढा गरेपछि कारागारमा रहेका अरू कैदीको सुरक्षाका लागि रविलाई छाडिएको हो ।

अन्तिम अध्यावधिक: २४ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस