Advertisement
Skip This
ट्रेण्डिङ

नेपाली केराले चाडपर्व धान्छ, आयात नगर्न व्यवसायीको अपिल

होमपेज / कृषि / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १ असोज २०८२ (४ हप्ता अघि)
  • १८०

नेपाल केरा उत्पादक महासङ्घका अध्यक्ष विष्णुहरि पन्तले दशैँ, तिहार र छठ पर्वका लागि नेपालमै उत्पादित केराले पर्याप्त हुने भएकाले आयात नगर्न व्यवसायीलाई अपिल गरेका छन्।

उनका अनुसार आयातले नेपाली अर्थतन्त्र, रोजगार र स्थानीय किसानमा नकारात्मक असर पार्न सक्ने जोखिम छ।

विज्ञप्तिमा चितवन, कैलाली, कञ्चनपुर, बर्दिया, नवलपरासीका केरा उत्पादक संघका पदाधिकारीहरूले हस्ताक्षर गरी आयात रोक्न मागसमेत गरेका छन्।

अन्तिम अध्यावधिक: १ असोज २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस