Advertisement
Skip This
ट्रेण्डिङ

सुनको भाउमा नयाँ कीर्तिमान, तोलाको २ लाख ४० हजार नाघ्यो

होमपेज / अर्थ /
  • रेडियो सुदूर सञ्चार
  • २७ असोज २०८२ (४ दिन अघि)
  • ५३

आज सुनको भाउमा नयाँ कीर्तिमान कायम भएको छ । आज सुन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर तोलाको दुई लाख ४० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो अहिलेसम्मकै उच्च हो । हिजो सुनको भाउ तोलाको दुई लाख ३८ हजार रुपैयाँ थियो ।

आज चाँदीको भाउमा कीर्तिमान कायम भएको छ । आज चाँदी तोलामा ९५ रुपैयाँले बढेर तोलाको तीन हजार दुई सय २० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तीन हजार एक सय २५ रुपैयाँ थियो ।

अन्तिम अध्यावधिक: २७ असोज २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस