Advertisement
Skip This
ट्रेण्डिङ

नेपालले कतारविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने

होमपेज / खेलकुद /
  • रेडियो सुदूर सञ्चार
  • २७ असोज २०८२ (३ दिन अघि)
  • १५५

आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा नेपालले कतारविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको छ। 

नेपालको प्लेइङ सेटमा आज एक परिवर्तन गरिएको छ। आजको खेलमा ललित राजवंशीको स्थानमा आदिल आलमले स्थान बनाएका छन्। 

नेपालको प्लेइङ ११

कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), रोहित पौडेल(कप्तान), कुशल मल्ल, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, आदिल आलम, गुल्सन झा, सोमपाल कामी, सन्दीप लामीछाने र नन्दन यादव

अन्तिम अध्यावधिक: २७ असोज २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस