आजको मौसम घमाइलो, केही दिन पानी पर्ने सम्भावना कम

होमपेज / समाचार /
आजको मौसम घमाइलो, केही दिन पानी पर्ने सम्भावना कम
  • रेडियो सुदूर सञ्चार
  • २० कात्तिक २०८२ (२ महिना अघि)
  • १४२

आज देशका धेरै ठाउँको मौसम खुलेको छ । काठमाण्डौ र आसपासका ठाउँमा बिहानैदेखि घाम लागेको छ ।

देशका धेरै ठाउँको मौसम आज घमाइलो हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अब केही दिन पानी पर्ने सम्भावना छैन ।

तर पहाडी भेगका केही ठाउँमा भने हल्का वर्षा र बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

 

अन्तिम अध्यावधिक: २० कात्तिक २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस