सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

होमपेज / अर्थ /
सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • रेडियो सुदूर सञ्चार
  • १९ मंसिर २०८२ (१ महिना अघि)
  • १०४

सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा नौ सय रुपैयाँले घटेर तोलाको दुई लाख ५२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुुनको भाउ तोलाको दुई लाख ५३ हजार तीन सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि ७० रुपैयाँले घटेको छ । आज चाँदी ७० रुपैयाँले घटेर तोलाको तीन हजार पाँच सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार ६ सय २५ रुपैयाँ थियो ।

अन्तिम अध्यावधिक: १९ मंसिर २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस