कञ्चनपुरमा लागूऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ

होमपेज / अपराध / मुख्य समाचार /
कञ्चनपुरमा लागूऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ
  • रेडियो सुदूर सञ्चार
  • २० मंसिर २०८२ (९ महिना अघि)
  • ३३५

कञ्चनपुर -

कञ्चनपुरमा लागूऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८१ असार ३० गतेको फैसलाले लागूऔषध खैरो हेरोईन मुद्दामा ५ वर्ष कैद सजाय तोकिएपछि फरार रहेका कृष्णपुर नगरपालिका–९ चम्तमा बस्ने ३२ वर्षीय हरी चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

चौधरीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

अन्तिम अध्यावधिक: २० मंसिर २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस