चार महिने छोराको ह*त्या अभियोगमा प्रहरीका असई प*क्रा*उ

होमपेज / अपराध / समाचार /
चार महिने छोराको ह*त्या अभियोगमा प्रहरीका असई प*क्रा*उ
  • रेडियो सुदूर सञ्चार
  • २२ मंसिर २०८२ (१ महिना अघि)
  • १५०

चार महिने छोराको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्की पक्राउ परेका छन् ।

चार महिने छोराको हत्या गरेर भागेको अवस्थामा उनलाई नागढुङ्गाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

सिनामङ्गलमा बस्दै आएका असई कार्कीले घाँटी थिचेर छोराको हत्या गरेका प्रहरीले जनाएको छ । हत्याको कारण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।

अन्तिम अध्यावधिक: २२ मंसिर २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस