गणेश तिमिल्सिना एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत

होमपेज / राजनीति /
गणेश तिमिल्सिना एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत
  • रेडियो सुदूर सञ्चार
  • २७ मंसिर २०८२ (१ महिना अघि)
  • १२०

राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेकपा एमालेको ११औं महाधिवेशन प्रतिनिधि मनोनीत भएका छन् ।

एमालेले १०८ जनालाई महाधिवेशन प्रतिनिधिमा मनोनीत गरेको छ । जसमा तिमिल्सिनाको नाम १०औं नम्बरमा छ ।

पर्वत जिल्लाको मोदी गाउँपालिकाका तिमिल्सिना २०७४ देखि ६ वर्ष राष्ट्रियसभा अध्यक्षको जिम्मेवारीमा थिए ।

राष्ट्रिय सभाको अध्यक्षमो जिम्मेवारीबाट बिदा भएपछि पार्टी राजनीतिमा सक्रिय रहेका तिमिल्सिनालाई एमालेले महाधिवेशन प्रतिनिधिमा मनोनीत गरेको हो ।

अन्तिम अध्यावधिक: २७ मंसिर २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस