सुनिता डंगोल महाधिवेशन प्रतिनिधि मनोनीत

होमपेज / समाचार /
सुनिता डंगोल महाधिवेशन प्रतिनिधि मनोनीत
  • रेडियो सुदूर सञ्चार
  • २७ मंसिर २०८२ (१ महिना अघि)
  • १३२

काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन भएकी छन् ।

एमालेको शुक्रबार बसेको सचिवालयले ११ औँ महाधिवेशनमा सहभागी हुने १ सय ८ प्रतिनिधि मनोनीत गर्दा डंगोल पनि परेकी हुन् ।

कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् १ सय ८ जना मनोनीत प्रतिनिधिमा परेकी डंगोल एमाले केन्द्रीय सदस्यको दाबेदार पनि हुन् ।

डंगोल स्थानीय विकास विभाग क्लस्टरबाट मनोनीत भएकी हुन्।

अन्तिम अध्यावधिक: २७ मंसिर २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस