पाँचौ पटक मन्त्रीमण्डल बिस्तार, परराष्ट्रमन्त्रीमा शर्मा नियुक्त

होमपेज / राजनीति /
पाँचौ पटक मन्त्रीमण्डल बिस्तार, परराष्ट्रमन्त्रीमा शर्मा नियुक्त
  • रेडियो सुदूर सञ्चार
  • ११ पुष २०८२ (३ हप्ता अघि)
  • १८१

प्रधानमन्त्री सुशीला कार्कीले पाँचौ पटक मन्त्रीमण्डल बिस्तार गरेकी छिन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बालानन्द शर्मालाई परराष्ट्रमन्त्री नियुक्त गरेका हुन् । 

नवनियुक्त परराष्ट्र मन्त्री शर्माले आजै राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । शर्मा नेपाली सेनाका पूर्वरथी हुन् । 

मन्त्रिपरिषद् विस्तारसँगै कार्की नेतृत्वको सरकार १५ सदस्यीय भएको छ । 

अन्तिम अध्यावधिक: ११ पुष २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस