सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

होमपेज / अर्थ /
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • रेडियो सुदूर सञ्चार
  • १७ पुष २०८२ (२ हप्ता अघि)
  • १०१

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार चार सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

बुधबार सुनको मूल्य तोलामा दुई लाख ६१ हजार रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले घटेर चार हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य तोलाको चार हजार ४ सय ७० रुपैयाँमा कायम भएको थियो । 

अन्तिम अध्यावधिक: १७ पुष २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस