ललितपुर–३ बाट रास्वपाकी तोसिमा कार्की विजयी

होमपेज / समाचार /
ललितपुर–३ बाट रास्वपाकी तोसिमा कार्की विजयी
  • रेडियो सुदूर सञ्चार
  • २२ फागुन २०८२ (३ महिना अघि)
  • १६३

ललितपुर–३ निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार तोसिमा कार्की प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्। उनले कुल ३१,१३६ मत प्राप्त गर्दै जित हासिल गरेकी हुन्।

कार्कीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अमृत खड्काभन्दा १८,१७३ मत बढी ल्याएकी छन्। अमृत खड्काले १२,९६३ मत प्राप्त गरेका थिए।

त्यस्तै नेकपा (माओवादी केन्द्र)की पम्फा भुसालले ८,७६९ मत प्राप्त गरेकी छन्।

अन्तिम अध्यावधिक: २२ फागुन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस