रुकुमपूर्वमा प्रचण्ड विजयी

होमपेज / समाचार /
रुकुमपूर्वमा प्रचण्ड विजयी
  • रेडियो सुदूर सञ्चार
  • २२ फागुन २०८२ (३ महिना अघि)
  • १७९

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्वबाट विजयी भएका छन् ।

फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रचण्डले ८ हजार ७४७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका लीलामणि गौतमले ३ हजार १७ मत ल्याएका छन् ।

यद्यपि उनको औपचारिक विजयी घोषणा भने गरिएको छैन ।

अन्तिम अध्यावधिक: २२ फागुन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस