डोटीमा कांग्रेसका खड्का विजयी

होमपेज / समाचार /
डोटीमा कांग्रेसका खड्का विजयी
  • रेडियो सुदूर सञ्चार
  • २३ फागुन २०८२ (३ महिना अघि)
  • १२०

डोटीबाट नेपाली कांग्रेसका भरत खड्का प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

१४ हजार ८९७ मत ल्याउँदै खड्का विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका दीपक धामीले १४ हजार ११० पाउँदा रास्वपाका नरेन्द्र खड्काले १३ हजार २६० मत पाए।

अन्तिम अध्यावधिक: २३ फागुन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस