बारा-४ बाट रास्वपाका रहबर अन्सारी विजयी

होमपेज / समाचार /
बारा-४ बाट रास्वपाका रहबर अन्सारी विजयी
  • रेडियो सुदूर सञ्चार
  • २३ फागुन २०८२ (१५ घण्टा अघि)
  • ४०

बारा–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहवर अन्सारी निर्वाचित भएका छन् ।

अन्सारी ४१ हजार २०० मतसहित निर्वाचित भएका हुन् ।अन्सारी निर्वाचनको सम्मुखमा नेकपा त्यागेर रास्वपा प्रवेश गरेका हुन् । 

उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण कुमार यादवले ११ हजार ६३९ मत पाएका छन् । उनीहरूबिच २९ हजार ५६१ मतान्तर छ ।

तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टी, नेपालका सञ्जु साह कानु ७ हजार ५९३ मत पाएका छन।

अन्तिम अध्यावधिक: २३ फागुन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस