बैतडीमा रास्वपाका हरिमोहन भण्डारी विजयी

होमपेज / समाचार /
बैतडीमा रास्वपाका हरिमोहन भण्डारी विजयी
  • रेडियो सुदूर सञ्चार
  • २४ फागुन २०८२ (३ महिना अघि)
  • २३२

बैतडीमा रास्वपाका हरिमोहन भण्डारी विजयी भएका छन।

भण्डारीले २२ हजार १३४ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गरेका छन्।  

त्यसैगरी, नेकपा (एमाले) का उम्मेदवार दामोदर भण्डारीले ७ हजार ९१ मत प्राप्त गरेका छन भने नेकपाका उम्मेदवार प्रमानन्द भट्टले ६ हजार ९६५ मत ल्याएका छन्। यस्तै, राप्रपाका उम्मेदवार भुपेन्द्रबहादुर चन्दले २ हजार ६८१ मत प्राप्त गरेका छन्।

अन्तिम अध्यावधिक: २४ फागुन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस