सप्तरी ३ मा रास्वपाका अमरकान्त चौधरी विजयी

होमपेज / समाचार /
सप्तरी ३ मा रास्वपाका अमरकान्त चौधरी विजयी
  • रेडियो सुदूर सञ्चार
  • २४ फागुन २०८२ (१ दिन अघि)
  • ६७

सप्तरी–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरकान्त चौधरी जियी हुनुभएको छ । चौधरीले निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्नुभयो ।

रास्वपाका चौधरीले ३२ हजार ८७५ मत ल्याएर विजयी हुँदा यादवले १५ हजार २३९ मत पाउनुभयो ।

अन्तिम अध्यावधिक: २४ फागुन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस