बेलाैरी, कञ्चनपुर -
नेपाल सरकारले हप्तामा २ दिन बिदा दिने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद बैठकले शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेको हो।
त्यस्तै, सबै सरकारी कार्यालयमा कार्यालय समय बिहान ९ बजेदेखि ५ बजेसम्म कायम गरेको छ ।