कञ्चनपुर : लागूऔषधसहित दुई जना पक्राउ

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १ जेठ २०८२ (९ घण्टा अघि)
  • १९९

कञ्चनपुर -

कञ्चनपुरबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको  भीमदत्त नगरपालिका-११ गड्डाचौकी र पुनर्वास नगरपालिका-११ डोकेबजारबाट लागूऔाषधसहित दुई जना पक्राउ परेका हुन् ।भारतबाट नेपाल तर्फ आउदै गरेका भीमदत्त नगरपालिका–२ का दिपेश डगौरा चार ग्राम १९० मिलिग्राम हैरो हेरोइनसहित पक्राउ परेका छन् ।

डोकेबजारबाट धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकका २५ वर्षीय सन्दिप श्रीवास्तव पक्राउ परेका छन् । उनी पनि भारतबाट नेपाल तर्फ आउँदै गर्दा २ ग्राम ३८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

अन्तिम अध्यावधिक: १ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस