लागूऔषधसहित कञ्चनपुरबाट एक जना पक्राउ

होमपेज / समाचार /
लागूऔषधसहित कञ्चनपुरबाट एक जना पक्राउ
  • रेडियो सुदूर सञ्चार
  • १० जेठ २०८२ (१ बर्ष अघि)
  • ५५२

कञ्चनपुर -

कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका-४ बजार क्षेत्रबाट सोही ठाउँका २८ वर्षीय अनूप सिंह पक्राउ परेका हुन्।

प्रहरीले उनको साथबाट विभिन्न प्रकारका लागूऔषधहरु बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो।

अन्तिम अध्यावधिक: १० जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस