कञ्चनपुर -
कञ्चनपुरबाट लागूऔषध मुद्दाका फरार एक जना प्रतिवादी पक्राउ परेका छन्
जिल्ला अदालत कञ्चनपुरको मिति २०८१ मंसिर ९ गतेको फैसलाले लागूऔषध मुद्दामा २ महिना कैद सजाय तोकिएपछि फरार रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका-९ बस्ने ४० वर्षीय हिरा नाथ योगी पक्राउ परेका हुन् ।
योगीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।