कैलाली कारागारका सबै कैदीबन्दी निस्किए

होमपेज / समाचार /
कैलाली कारागारका सबै कैदीबन्दी निस्किए
  • रेडियो सुदूर सञ्चार
  • २४ भदौ २०८२ (४ महिना अघि)
  • ४०८

कैलाली कारागारका सबै कैदीबन्दी निस्किएका छन् ।

आन्दोलनमा उत्रिएका जेनजीसहितका प्रदर्शनकारीले कारागार कब्जा गरेपछि उनीहरु निस्किएका हुन् । यो कारागारमा केही समयअघि मात्रै दुई समूहबीच झडप भएको थियो । त्यतिबेला पनि कैदीबन्दीले नियन्त्रणमा लिएका थिए।

अन्तिम अध्यावधिक: २४ भदौ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस