प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा जोशी

होमपेज / मुख्य समाचार / समाचार /
प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा जोशी
  • रेडियो सुदूर सञ्चार
  • १३ फागुन २०८१ (१ बर्ष अघि)
  • ३२८

प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पत्रकार केशवराज जोशी निर्वाचित भएका छन् । डडेल्धुराको आलितालमा सम्पन्न प्रदेशको तेस्रो अधिवेशनबाट जोशी निर्विरोध निर्वाचित भएका हुन् ।

प्रेस सेन्टरको उपाध्यक्ष खुलातर्फ कर्ण चन्द, उपाध्यक्ष समावेशीमा मुकेश चौधरी, उपाध्यक्ष महिलामा जानकी धामी, महासचिवमा तेजराज भट्ट, सचिवमा सुभाष कठायत, ललित बोहरा, होम साउद, पदम सुनार, पहिलाद राना, कोषाध्यक्षमा  दीपकराज  अवस्थी रहेका छन् । 

यस्तै सदस्यहरुमा पुस्करदत्त भट्ट, महेन्द्र बम, इन्द्र साउँद, पदम बोहरा, पदम साउँद, बिमल धामी, होम योगी लगायत रहेका छन् ।

अन्तिम अध्यावधिक: १३ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस