Advertisement
Skip This
ट्रेण्डिङ

पुनर्वासमा धारिलो ह*ति*यार प्रहारबाट तीन जना घाइते

होमपेज / घटना /
  • रेडियो सुदूर सञ्चार
  • ३१ जेठ २०८२ (४ महिना अघि)
  • ५४२

पुनर्वास, कञ्चनपुर -

कञ्चनपुरको पुनर्वासमा धारिलो हतियार प्रहारबाट तीन जना घाइते भएका छन्।

शुक्रबार जिल्लाको पुनर्वास नगरपालिका–६ मनकामना टोलमा स्थानीय राजु सुनारले मदिरा सेवनपछि धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका अनुसार, राजुले गोविन्द सुनारसँग विवाद गरेपछि ईट्टा र चक्कुजस्ता धारिलो वस्तु प्रयोग गरी तीन जनालाई कुटपिट गरेका थिए ।

घटना लगत्तै राजु फरार भएका छन्। भने उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

अन्तिम अध्यावधिक: ३१ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस