ट्रेण्डिङ

सुदूरपश्चिममा भदौ ८ गते दिइयो अट्वारी विदा

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २० साउन २०८२ (३ हप्ता अघि)
  • १५५

सुदूरपश्चिम सरकारले भदौ ८ गते सार्वजनिक विदा दिएको छ । थारु जातिको मौलिक पर्व अट्वारीको अवसरमा विदा दिइएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश राजपत्रमा प्रकाशित त्रुटिपूर्ण अट्वारी बिदालाई संशोधन गर्दै भदौ ८ गते आइतबार कायम हुने गरी विदा दिइएको हो ।

यसअघि प्रदेशभर सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा साउन २५ गते आइतबारको लागि सार्वजनिक विदा दिइएको उक्त बिदा भदौ ८ गते आइतबार हुने गरी संशोधन गरेको हो ।

अन्तिम अध्यावधिक: २० साउन २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस