आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिँदै

होमपेज / समाचार /
कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म
आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिँदै
  • रेडियो सुदूर सञ्चार
  • १६ कात्तिक २०८२ (२ महिना अघि)
  • ६१५

सरकारले चालू वर्षको लागि निर्धारण गरेको कार्यालय समय अनुसार आजदेखि कार्यालय समय घट्ने भएको छ । 

कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । अन्य समयमा भने बेलुकी ५ बजेसम्म कार्यालय समय रहँदै आएको छ ।

शुक्रबारको दिन भने दिउँसो ३ बजेको समय यथावत् रहनेछ ।

अन्तिम अध्यावधिक: १६ कात्तिक २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस