कक्षा ११ र १२ को आंशिक तथा ग्रेडवृद्धि परीक्षातालिका सार्वजनिक

होमपेज / मुख्य समाचार / समाचार / स्वास्थ्य/शिक्षा /
  • रेडियो सुदूर सञ्चार
  • ८ फागुन २०८१ (३ महिना अघि)
  • २६३

राष्ट्रिय परीक्षा बोर्डले  कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षातालिका सार्वजनिक गरेको छ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले २०८२ वैशाख २६ गतेदेखि हुने परीक्षाको समय तालिका बिहीबार सार्वजनिक गरेको हो। परीक्षा जेठ ५ गतेसम्म सञ्चालन हुनेछ।

कार्यालयले साधारणतर्फ रजिष्ट्रेसन नम्बरमा शुरुका दुई अंक ५६ देखि ७७ हुने र प्राविधिकतर्फ शुरुका दुई अंक ७३ देखि ७८ हुने  परीक्षार्थीको परीक्षा तालिका सार्वजनिक गरेको हो।

हेर्नुहोस् परीक्षाको समयतालिका-

 

अन्तिम अध्यावधिक: ८ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस