जापानबाट दुई नेपाली निष्कासन

होमपेज / प्रवास / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २५ फागुन २०८१ (२ महिना अघि)
  • २०४

जापानको अध्यागमनले कानुन उल्लंघन गरेको आरोपमा दुई नेपालीलाई निष्कासन गरेको छ । निष्कासनमा पर्नेमा पुन र भुजेल रहेका छन् । उनीहरू गत साता काठमाडौं आइपुगेका हुन् ।

पछिल्लो समय जापानले अवैधरूपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्दै आएको छ । फागुन महिनामै नौ नेपालीलाई जापानले निष्कासन गरिसकेको छ ।

अन्तिम अध्यावधिक: २५ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस