बलिउडकी चर्चित अभिनेत्री नोराले दिइन् काठमाडौंमा प्रस्तुति

होमपेज / मनोरंजन /
बलिउडकी चर्चित अभिनेत्री नोराले दिइन् काठमाडौंमा प्रस्तुति
  • रेडियो सुदूर सञ्चार
  • ४ जेठ २०८२ (१ बर्ष अघि)
  • ५९१

बलिउडकी चर्चित अभिनेत्री नोरा फतेहीले शनिबार बेलुका काठमाडौंमा लाइभ प्रस्तुति दिएकी छन्। काठमाडौं बौद्धस्थित हायात होटलको मैदानमा उनले प्रस्तुति दिएकी हुन्। 

बलिउडलाई कार्यक्षेत्र बनाएकी फतेही क्यानेडियन नागरिक हुन्। लाइभ प्रस्तुतिको क्रममा उनले आफ्ना फ्यानहरूसँग पनि स्टेजमा नाचेकी थिइन्।

लाइभ कार्यक्रममा हजारौं मानिस नोराको नृत्य हेर्न आएका थिए। कार्यक्रममा नेपाली कलाकारहरूको पनि उपस्थिति रह्यो।

अन्तिम अध्यावधिक: ४ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस